प्रदेश नं. ५ सरकारले चलचित्र/वित्तचित्र निर्माणका लागि अनुदान दिने भएको छ । यहाँको आर्थिक, सामाजिक र ऐतिहासिक महत्व झल्काउने चलचित्रलाई दिने दिने गरी प्रस्तावना पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । हेर्नुहोस् सूचना –