सरकार र निजीक्षेत्र मिलेर स्मार्ट सिटी, स्मार्ट भिलेज बनाउनेतिर लाग्नुपर्छ


ईश्वर पोख्रेल

पूर्व केन्द्रीय सदस्य

नेपालका राजनीतिक दलमा समेत सूचना प्रविधिको विषयले स्थान पाएको छ । निर्वाचनताका नेताहरुले डिजिटल र स्मार्ट नेपाल बनाउने उद्घोष गरे । त्यसबेला जनताले स्मार्ट नेपाल बनाउने नेताको उद्घोषलाई कति बुझे बुझेनन्, समिक्षाको बिषय थियो । तर स्मार्ट नेपाल भन्ने कुरा जोकोहीका लागि लोकपृय नारा भने बन्न पुग्यो ।

त्यही नाराले सबैको ध्यान खिच्यो । दलहरुले स्मार्ट भिलेज, स्मार्ट सिटी जस्ता नारा दिएर मत प्राप्त गरे । तर अब त्यो स्मार्ट सिटी र स्मार्ट भिलेज कसरी बनाउँछन् भन्ने कुरा सबैका लागि चासोको बिषय बनाएको छ । जसले यो मुद्दा उठाएको भए पनि अब भने यो हामी सबैको साझा मुद्दा हो । सरकार र निजीक्षेत्र मिलेर स्मार्ट सिटी, स्मार्ट भिलेज बनाउनेतिर लाग्नुपर्छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:४७  |