सूचना प्रविधि पनि प्रमुख आवश्यकता बनेको छ


धुर्वराज शर्मा
केन्द्रीय सदस्य

मानवको भौतिक आवश्यकता गा“स, बास र कपास जस्तै सूचना प्रविधि पनि प्रमुख आवश्यकता बनेको छ । सूचना प्रविधिको विकासंस्ग मानिसका धेरै आवश्यकता सहज र सरल बनेको छ । कम्प्यूटर शिक्षा दिने सरकारी तथा व्यक्तिगत फर्महरु धेरै छन् र आ–आफ्नो तर्फबाट शिक्षा प्रदान गरिरहेका छन् । कुनै पनि शिक्षा दिने कार्य आफैमा महान कार्य हो तर यसमा वास्तविक शिक्षा दिनु भन्दा पनि कम्प्यूटर शिक्षामा धेरै व्यावसायिकीकरण भैरहेको छ । कम्प्यूटर शिक्षालाई मात्र सैद्धान्तिक शिक्षामा मात्र सिमित पार्नुले कम्प्यूटरमा दक्ष जनशक्ति उत्पादन हुन सकिरहेको छैन ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:४८  |