अहिले परिस्कृत रुपमा क्यान इन्फोटेक हुँदै छ


भोजराज तिमिल्सेना
सचिव, क्यान महासंघ, प्रदेश नं. ५

यस क्षेत्रमा सूचना संचार तथा प्रविधिलाई शहरदेखि गाउँसम्म पु¥याई यस क्षेत्रका जनतालाई सूचना तथा प्रविधिमा जोडेर गाउँ तथा शहरको विकासमा टेवा पु¥याउनु रहेको छ । यसै क्रममा यस संस्थाको सक्रियतामा बाँकेको राप्तीपारी सिद्धेश्वर उ.मा.वि.मा. ई–भिलेज स्थापना गरेको थियो । उक्त ई–भिलेजबाट त्यस क्षेत्रका जनता लाभान्वित भएका छन् । अहिले परिस्कृत रुपमा क्यान इन्फोटेक हुँदै छ । व्यवसायीहरुलाई सूचना प्रविधिको प्रयोग सगै प्रविधिको सुरक्षित प्रयोग गर्ने विषयमा विभिन्न किसिमका प्रविधि सेमिनार गरी विशेष भूमिका निर्वाह गरिरहेको छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:५०  |