क्यान इन्फोटेकमा अनलाइन मार्फत टिकट काट्दा छुटको व्यवस्था गरेका छौं


कमल देवकोटा
उपाध्यक्ष क्यान महासंघ, बाँके
५ दिनसम्म संचालन गरीने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकेका छौं ।

अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइने छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:५६  |