सेन्चुरी इन्फोटेकले नेपालगन्जमा भित्रा्यो नयाँ ल्यापटप


नेपालगन्ज : सेन्चुरी इन्फोटेकले नेपालगन्जमा अत्याधुनिक प्रविधिको ल्यापटप भित्रा्एको छ । शनिवार नेपालगन्ज क्यान इन्फोटेकको समापन समारोहमा क्यान महासंघका उपाध्यक्ष रेशम गिरी, पूर्व उपाध्यक्ष सन्जय थापा लगायतले आसुस कम्पनीको नयाँ मोडेलको ल्यापटप लन्च गरे । उक्त ल्यापटप काठमाण्डौं उपत्यका पछि नेपालगन्जमा विक्री भइरहेको छ । डबल स्क्रिन, १६ जिवि र्याम, एनभिडिया ग्राफिक, २ वर्ष वारेण्टी, भिडियो ग्राफी र गेमिगं लगायतका फिचर रहेको उक्त ल्यापटप निकै आर्कषक रहेको छ ।

 

प्रकाशित मितिः     8:02:55 PM  |