बिपन्नलाई यसरी राहत दिने उपमहानगरपालिकाको तयारी


नेपालगन्ज १ बैशाख । नेपालगन्ज उपमहानगरपालिकाले बिपन्नलाई राहत दिने निर्णय गरेको छ । नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मितिः     १ बैशाख २०७७, सोमबार ०७:३४  |