कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का कारण सबैजसो क्षेत्र ठप्प छ । तर प्रकृती खुलेको छ । यसको सौन्र्दयता बयान गरी साध्य छैन । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका यतिबेला निकै मनहोक देखिएका छन् । मानिसको आवतजावत छैन् । गाभर भ्याली र ढकेरीजस्ता पर्यटकीय गन्तव्य यतिबेला सुनसान छन् । होमस्टे क्षेत्रमा सक्रिय भिम केसी, कृष्ण चौधरी र पत्रकार कविन्द्र परियारले खिच्नुभएको मध्यवर्ती क्षेत्रका मनमोहक तस्विर हेर्नुहोस् –