कर्णालीमा निर्माण सामाग्रीको ढुवानी गर्न संघको सिफारिस, प्रशासनको अनुमति चाहिने


सुर्खेत ३० बैशाख : कर्णाली प्रदेशमा अन्यत्र जिल्लामा निर्माण सामाग्रीको ढुवानी खुल्ला गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको सिफारिसमा ढुवानी गर्न चाहाने व्यवसायीलाई अनुमति दिने निर्णय भएको छ । हेर्नुहोस् निर्णय-

प्रकाशित मितिः     ३० बैशाख २०७७, मंगलवार १६:४१  |