जेठ १ गतेबाट लागु हुने नेपाल बैंकको नयाँ ब्याजदर हेर्नुहोस्


नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज जेठ १ गते देखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेप तथा कर्जा दुवै तर्फको ब्याज सार्वजनिक गरेको हो ।

प्रकाशित मितिः     4:55:26 PM  |