#NepalBudget2077 : स्वास्थ्य क्षेत्रमा सरकारले छुट्यायो ९० अर्ब ६९ करोड बजेट


काठमाडौं । सरकारले स्वास्थ्य सेवा क्षेत्रका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । आगामी वर्ष २०७७÷०७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त बजेट विनियोज भएको बताएका हुन् ।

कोरोना महामारी सँग लड्न र स्वास्थ्य सेवा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको खतिवडाले बताए ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७७, बिहीबार १६:४६  |