#NepalBudget2077 : बेरोजगारलाई सीपमुलक तालिम दिन ४ अर्ब ३४ करोड


विदेशबाट आएका र नेपालमै बेरोजगार भएकाहरुलाई सीपमुलक तालिम दिनका लागि सरकारले ४ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले विभिन्न सीपमुलक तालिम दिएर बेरोजगारलाई रोजगारी दिन लागिएको जनाएको छ ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७७, बिहीबार १६:५२  |