नेपालगन्ज १६ जेठ : बाँकेका नयाँ सिडिओ आएलगत्तै निषेधाज्ञा जारी गरिएको थियो ।
देशकै सबैभन्दा धेरै कोरोना संक्रमितका रुपमा रहेको जिल्लामा लकडाउन कार्यान्वयन गर्न निषेधाज्ञा जारी गरे पनि शुक्रवार कार्यान्वयनको अवस्था फितलो देखियो ।
शुक्रवार रुकुममा भएको सामुहिक हत्या काण्डमा विषयमा बिभिन्न क्षेत्रले प्रदर्शन गरेका थिए ।
निषेधाज्ञाकाकै बीचमा अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिए ।
त्यति मात्र होइन जिल्लामा अन्य ठाउँमा समेत लकडाउन उल्लघन भएको छ ।