नेपालगन्ज : प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि समग्र प्रदेशको विकास निर्माणका लागि विनियोजन गरेको बजेटको पूर्ण पाठ (रातो किताव) सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजन सवै बजेटको पुस्तिका आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरेको छ ।