यस्तो छ लकडाउन खोल्ने सम्बन्धी मन्त्रिपरिषद बैठकको बिस्तृत निर्णय


काठमाण्डौ ६ साउन :  सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

प्रकाशित मितिः     ६ श्रावण २०७७, मंगलवार १९:३५  |