नेपालगन्ज १० साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेको वाटरपार्कको सौन्दर्यकरणको कार्य अघि बढे संगै वाटरपार्कमा मर्निङवाक , इभिनिङ वाकको लागि नेपालगन्जबासीको रोजाईको क्षेत्र बन्दै गएको छ ।
तस्विरहरु / पदम शाहीको फेसबुकबाट