शाइन रेसुङ्गाले कृषि, साना तथा मझौता कर्जा २४ घण्टा भित्रै स्वीकृत गर्ने(यस्तो छ सूविधा)


नेपालगन्ज १३ साउन :  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विशेष सूविधा सहितको कृषि, आवास, साना तथा मझौला कर्जा सार्वजनिक गरेको छ । ९. ५० प्रतिशत ब्याजदरमा यि क्षेत्रमा कर्जा उपलब्ध हुने छ ।
न्यूनतम एकवर्षभित्र ब्याजदर परिवर्तन नहुने, सेवा शुल्कमा बिशेष छुट र २४ घण्टा भित्र कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।

 

प्रकाशित मितिः     3:01:22 PM  |