बाँकेमा कोरोना संक्रमणको दर बढेपछि आईतवारदेखि लकडाउन


नेपालगन्ज १५ साउन :   नेपालगञ्जमा आज बिहान १०: ३० बजेसम्म एकैपटक २७ जना कोरोना संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतवारदेखि बाँके जिल्लामा निषेधाज्ञा (लकडाउन)को घोषणा गरेको छ ।


जिल्लास्तरिय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठक बसी आइतवारदेखि ३ दिनसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।

 

प्रकाशित मितिः     1:34:05 PM  |