आईतवारदेखि बाँकेमा लकडाउन : यि क्षेत्र मात्र सन्चालन गर्न दिइने


नेपालगञ्जमा आज बिहान १०: ३० बजेसम्म एकैपटक २७ जना कोरोना संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतवारदेखि बाँके जिल्लामा निषेधाज्ञा (लकडाउन)को घोषणा गरेको छ ।

जिल्लास्तरिय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठक बसी आइतवारदेखि ३ दिनसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।

सन्चालन गर्न पाइने क्षेत्रहरु-

प्रकाशित मितिः     १५ श्रावण २०७७, बिहीबार १९:१९  |