नेपालगन्ज १७ साउन : शनिबार भेरी अञ्चल मोटर ड्राइभिङ संघको भेलाले नयाँ कार्यसमिती चयन गरेको छ ।
अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा बाँकेको भेला बाट सर्वसम्मत रुपमा अध्यक्ष श्शरद कुमार गोराथोकी,उपाध्यक्ष -गिरिधारि शर्मा,सचिव मोहन शाह,सह सचिव राम कुमार
वैश्य, कोषाध्यक्ष अैसान अहमद हलवाई छन ।
सदस्यमा देबिलाल बोहरा, सदस्य दिल बहादुर बोहरा, सदस्य कर्ण परियार, सदस्य सुशील केसी,सदस्य पिताम्बर घिमिरे,सदस्य दिपक केसी गरि ११ सदस्यीय कमिटीमा चयन भएको छन् ।