भेरी अञ्चल मोटर ड्राइभिङ संघको नयाँ कार्यसमिती चयन


नेपालगन्ज १७ साउन :  शनिबार भेरी अञ्चल मोटर ड्राइभिङ संघको भेलाले नयाँ कार्यसमिती चयन गरेको छ  ।

अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा बाँकेको  भेला बाट सर्वसम्मत रुपमा अध्यक्ष श्शरद कुमार गोराथोकी,उपाध्यक्ष -गिरिधारि शर्मा,सचिव मोहन शाह,सह सचिव राम कुमार

वैश्य, कोषाध्यक्ष  अैसान अहमद हलवाई छन ।

सदस्यमा देबिलाल बोहरा, सदस्य  दिल बहादुर बोहरा, सदस्य  कर्ण परियार, सदस्य  सुशील केसी,सदस्य  पिताम्बर घिमिरे,सदस्य  दिपक केसी गरि ११ सदस्यीय कमिटीमा चयन भएको छन् ।

प्रकाशित मितिः     10:18:25 PM  |