बाँकेमा सोमबार १५ जना कोरोना संक्रमित थपिए, थपिनेमा दुईजना चिकित्सकदेखि प्रहरीसम्म


नेपालगन्ज २५ साउन :  बाँकेमा सोमवार १५ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा नेपालगन्ज मेडिकल कलेजका दुई चिकित्सक र वडा प्रहरी कार्यालय नेपालगन्जका तीन प्रहरी समेत छन् ।

प्रकाशित मितिः     २६ श्रावण २०७७, सोमबार १२:५७  |