नयाँ मेसिन जडानपछि भेरीबाट अब कोरोनाको रिर्पोट छिटो आउने


नेपालगन्ज २५ साउन : भेरी अस्पताल प्रयोगशालामा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन सोमवार जडान गरिएको छ । उक्त मेसिन जडानसंगै छिटो रिर्पोट आउने छ ।

दैनिक ८ सय देखि एक हजारसम्मको नमुना परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ ।


 

प्रकाशित मितिः     7:13:29 PM  |