‘कोरोनालाई हल्कारुपमा नलिउ तर नआत्तियौं–कृष्णप्रसाद श्रेष्ठको सुझाव( भिडियो सहित)


नेपालगन्ज २६ साउन : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ कोरोना संक्रमित भएपछि यतिबेला सिटी प्यालेस होटलको आइसोलेसनमा उपचार गराइरहेका छन् ।


संक्रमणको कुनै लक्षण देखिएको छैन भने अवस्था सामान्य छ । श्रेष्ठले कोरोनाबाट नआत्तिन तर लापरवाही नगर्न आग्रह गरेका छन् । श्रेष्ठले निषेधाज्ञा पालना गर्न आग्रह गर्दै यसप्रति उदण्डता देखाउन नहुने पनि बताएका छन् । हेर्नुहोस् भिडियो सन्देश-

प्रकाशित मितिः     5:17:27 PM  |