बाँकेमा यसरी बैंक, रेडिमेड पसलदेखि सार्वजनिक सवारीसम्म चल्ने दिने निर्णय


बाँके २७ साउन :  बाँकेमा निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आर्थिक गतिबिधि क्रियाशिल पार्ने गरी बिभिन्न काम गर्न दिने निर्णय गरेको हो ।

संक्रमितको संख्या बढ्दै गएका बेला यो निर्णय आएको छ ।

मंगलवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा बसेको बैठकले क्रमशः सावधानीपूर्वक रेडिमेड पसल, बैंकदेखि जोरबिजोर नम्बरका आधारमा सार्वजनिक सवारीसम्म चलाउने निर्णय गरेको हो ।


हेर्नुहोस् निर्णय-

प्रकाशित मितिः     7:38:32 PM  |