कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य कार्यालय नेपालगन्जको सेवा अनिश्चितकालका लागि बन्द


नेपालगन्ज ३२ साउन :  कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

 

प्रकाशित मितिः     ३२ श्रावण २०७७, आईतवार १२:३२  |