तालिका अनुसार बैंक/पसल खुल्ने, जोरबिजोर नम्बरका आधारमा गाडी चल्ने(तालिका सहित)


तस्विर : दर्शन टिभी

नेपालगन्ज १० भदौ :  दशदिन देखि कोहलपुर नगरपालिकामा लागु गरिएको लकडाउन भोलिदेखि बनाउने निर्णय गरिएको छ । भदौ ३२ गतेबाट शुरु भएको कडा लकडाउन बुधवार राती १२ बजेपछि सकिदैछ ।

समुदायस्तरमा कोरोना फैलिएको भन्दै कोहलपुर नगरपालिकाले लकडाउन गरिएको थियो ।

 


लकडाउनका क्रममा बैंक तथा वित्तीय संस्था बन्द छन् भने सवारीसाधन सन्चालनमा रोक लगाइएको थियो ।

बुधवार बसेको स्थानीय तह कोभिड संकट व्यवस्थापन समितिको बैठकले सर्त सहित लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

प्रकाशित मितिः     6:23:48 PM  |