कोहलपुरमा आईतवार, मंगलवार र बिहिवार बैंक खुल्ने


नेपालगन्ज १० भदौ :  कोहलपुर नगरपालिकाभित्र तीन दिन बैंक तथा वित्तीय संस्था सन्चालन हुने भएका छन् । हरेक हप्ताको आईतवार, मंगलवार र बिहिवार बैंक सन्चालन हुने छन् । हेर्नुहोस् निर्णय-


प्रकाशित मितिः     7:16:33 PM  |