गुर्भाकोटका ५ वडामा भोलिदेखि चारदिन अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिने


नेपालगन्ज १५ भदौ :  कोरोना संक्रमितको संख्या बढेपछि गुर्भाकोटको ४,६,७,८ र ९ मा अत्यावश्यकीय बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको छ । सोमवार बसेको गुर्भाकोट नगरपालिका स्तरीय कोरोना संक्रमण रोकथाम समितिले भोलिबाट लागु हुने गरी भदौ १९ गतेसम्म अत्यावश्यक बाहेक पसल, कार्यालय र बैंकसमेत बन्द गर्ने निर्णय गरेको हो ।


प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार १७:२५  |
error: Content is protected !!