चौरजहारीमा मदिरा सेवनका लागि ‘जड्याहा कार्ड’ अनिवार्य, परिणाम र समय समेत तोकिने


नेपालगन्ज १८ भदौ :  रुकुम पश्चिमको चौरजहारीमा ‘जडह्या कार्ड’ भएकाले मात्र मदिरा पिउन पाउने त्यो पनि तोकेकै परिमाण मात्र । मदिरा विक्री वितरण र सेवनलाई कडाई गर्दै चौरजहारी नगरपालिकाले यस्तो निर्णय गरेको हो । मदिरा सेवन मात्र नभई किनवेचमा समेत कडा सर्तहरु राखिएको छ ।

मदिरा सेवनका लागि जड्हया कार्ड बनाउनुपर्ने र नगरपालिकाले तोकेको स्थान, परिणाम र समयमा मात्र मदिरा पिउनुपर्ने भनिएको छ । हेर्नुहोस नगरपालिकाको निर्णयहरु-

 

प्रकाशित मितिः     १८ भाद्र २०७७, बिहीबार १८:१५  |