कृषि र पशु प्राविधिक पढेकालाई अवसर, प्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १ सय ७७ कर्मचारी


भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ ले प्रदेश भित्रका स्थानीय तहका लागि १०९ जना कृषि सेवाका अधिकृत र मन्त्रालय र मातहतका कार्यालयहरूमा ६८ जना कृषि सेवाका अधिकृत तथा सहायक जनशक्ति सेवा करारमा नियुक्त गर्न आजकाे गाेरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकासन भएकाे छ । कृषि विषय लिएर पढेका जनशक्तिका लागि प्रदेश नं. ५ मा सेवा गरी राेजगार हुन सुवर्ण अवसर सिर्जना भएकाे छ ।  १५ दिनभित्र मन्त्रालयमा दरखास्त पेश गर्नु हुन अनुराेध छ । थप जानकारीकाे लागि मन्त्रालयमा कार्यलय समयमा ‌(ज्ञानहरी पन्थी ९८५१२४२६३३ र अनुप तिवारी ९८४७८४१७५८ ) मा सम्पर्क गर्न अनुराेध छ । हेर्नुहोस् सूचना-


प्रकाशित मितिः     8:30:14 AM  |