नेपालगन्ज २७ भदौ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ सात दिने विदा बसेका छन् ।

सात महिनामा एक दिन पनि बिदा नबसेको भन्दै बाँकेका सिडीओ शनिवारदेखि विदा बसेका हुन । बिदा बसे पनि काम बिशेषमा आफुलाई फोन नम्बरम सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।