कोभिडमा चल्ने बसले यस्ता नियम पालना नगरे प्रहरीलाई फोन गर्नुहोस्


काठमाडौं । असोज १ देखि लामो र छोटो दुरीका बससहित सार्वजनिक सवारी चलिरहेका छन् । सोमबारदेखि ६ महिना बन्द रहेको आन्तरिक उडान पनि सुरु हुँदैछ । सवारी चलाउँदा सरकारले बसहरुलाई अनिवार्यरुपमा पालना गर्नुपर्ने नियम जारी गरेको छ । अन्यथा कारवाही गर्ने छ ।


५० प्रतिशत बृद्धि गरेर बसको टिकट काटिने, नियम पालना नगर्ने समितिलाई कारवाही

प्रकाशित मितिः     7:41:44 AM  |