तस्विरमा चिटिक्क ढकिया


नेपालगन्ज १० असोज :  अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था मनिकापुर, नेपालगन्जबाट सन्चालित ज्योति महिला समुहका सदस्यहरूले बनाएका चिटिक्क ढकियाहरु । सहकारी संस्थाको तर्फबाट माक्स बितरण गर्दै थप हौसला प्रदान गरिएको छ ।


प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार १३:१६  |
error: Content is protected !!