कोरोना संक्रमित नेपालगन्ज बाँकेगाउँका ४७ वर्षिय पुरुषको मृत्यु


नेपालगन्ज ११ असोज :  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाउँ निवासी ४७ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मितिः     ११ आश्विन २०७७, आईतवार १०:१६  |