शिभाङ्गिनी राणाले बनाएका शुन्दर तस्विरले चर्चा पाए
प्रकाशित मितिः
354 Views
अर्थ संवाददाता
नेपालगन्ज ११ असोज : नेपालगन्जकी चेली शिभाङ्गनी राणाले बनाएका आर्कषक तस्विरहरु यतिबेला चर्चामा छन् । मेयर धवल शम्सेर राणाकी छोरी शिभाङ्गनी आर्ट कलामा माहिर छन् । उनले हालै सार्वजनिक गरेका तस्विरहरु हेर्नुहोस्-