शिभाङ्गिनी राणाले बनाएका शुन्दर तस्विरले चर्चा पाए


नेपालगन्ज ११ असोज :  नेपालगन्जकी चेली शिभाङ्गनी राणाले बनाएका आर्कषक तस्विरहरु यतिबेला चर्चामा छन् । मेयर धवल शम्सेर राणाकी छोरी शिभाङ्गनी आर्ट कलामा माहिर छन् । उनले हालै सार्वजनिक गरेका तस्विरहरु हेर्नुहोस्-


प्रकाशित मितिः     ११ आश्विन २०७७, आईतवार १४:५३  |
error: Content is protected !!