नेपालगन्ज २० असोज : प्रदेश नं ५ को नामाकरण र राजधानी सम्वन्धमा विधिसम्मत र प्रकृयासम्मत लुम्विनी प्रदेश र राप्ती उपत्यकाको देउखुरी क्षेत्रलाई राजधानी कायम भएपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ । नेकपा बैजनाथ गाउकमिटीको आयोजनामा दिप प्रज्वल कार्यक्रम गरिएको हो । त्यस्तै कोहलपुरमा पनि दीप प्रज्वलन गरिएको छ ।