प्रदेशको नामाकरण र राजधानी तोकेपछि बाँकेमा दीप प्रज्वलन


नेपालगन्ज २० असोज :  प्रदेश नं ५ को नामाकरण र राजधानी सम्वन्धमा विधिसम्मत र प्रकृयासम्मत लुम्विनी प्रदेश र राप्ती उपत्यकाको देउखुरी क्षेत्रलाई  राजधानी कायम भएपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ । नेकपा बैजनाथ गाउकमिटीको आयोजनामा दिप प्रज्वल कार्यक्रम गरिएको हो । त्यस्तै कोहलपुरमा पनि दीप प्रज्वलन गरिएको छ ।

प्रकाशित मितिः     २० आश्विन २०७७, मंगलवार २०:३७  |