नेपालगन्ज ३० असोज : भेरी अस्पतालमा कात्र्तिक १ गतेबाट गरिब तथा बिपन्नका साथै आकस्मिक उपचार सेवा लिन आउँदाका बखत उपचार खर्च नभएका सेवाग्राही वा वेवारिसे नागरिकहरुलाई प्रारम्भीक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने भएको छ । हेर्नुहोस् सूचना-