नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यसरी मनाइन दशैं


नेपालगन्ज :  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालगन्जमा दशै मनाएकी छन् । उनको गृहनगर नेपालगन्ज हो । हरेक जसो चाडपर्वमा प्राय उनी घरमै आउने गर्छिन ।


उनका पति एवं होटल स्नेहाका मालिक असित शम्सेर राणाले दशैंको फोटो पोष्ट गरेका छन् । जसमा भवानी राणा कुसीमा बसेका छन् भने उनका आफन्त नेपालगन्जका मेयर धवल शम्सेर राणा लगायत रहेका छन् ।

प्रकाशित मितिः     ११ कार्तिक २०७७, मंगलवार ११:५७  |
error: Content is protected !!