नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा, लगत विवरण पेश गर्न स्थानीयलाई सूचना


नेपालगन्ज १४ कात्र्तिक : नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा पलाएको छ । बस्ति व्यवस्थापन नहुँदा काम अघि बढ्न नसक्ने परिस्थिती निर्माण भइरहेका बेला नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयले स्थानीयसंग लगत विवरण मागेको छ ।


प्रकाशित मितिः     १४ कार्तिक २०७७, शुक्रबार ०८:०७  |
error: Content is protected !!