कोरोनाले प्रभावित उद्योगको प्रवर्धनका लागि के गर्ने ? सरकारलाई यसरी दिनुहोस् सुझाव


नेपालगन्ज २० कात्र्तिक  :  कोरोनाले प्रभावित उद्योगको प्रवर्धनका लागि के गर्ने ? सरकारले सुझाव मागेको छ । हेर्नुहोस् सुझाव दिने ढाँचा-

http://moics.gov.np/np यो उद्योग मन्त्रालयको वेयभसाईडका क्लिक गरेर पनि डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मितिः     २० कार्तिक २०७७, बिहीबार ०८:२९  |