उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा जिताउन नन्दलाल बैश्य र रचना श्रेष्ठको अपील


नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यमा नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने गरी रचना श्रेष्ठ उम्मेदवार बनेका छन् ।

व्यवसायीकक्षेत्रमा लामो इतिहास बोकेका यि दुबै जनाले शुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा आफुलाई जिताउन अपील गरे । श्रेष्ठलाई लुम्बिनी प्रदेशका मतदाताले मत हाल्छन् भने बैश्यलाई देशभरका व्यवसायीलाई ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई स्वागत गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रवार नेपालगन्जमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै बैश्य र श्रेष्ठले जिताउनका लागि अपील गरे ।


चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता

प्रकाशित मितिः     8:28:40 PM  |