पोखराको महेन्द्र गुफाको झ-झल्को दिने गुर्भाकोटको गुफा


नेपालगन्ज : पोखराको महेन्द्र गुफाको झझल्को दिने गरी सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका मालारानी अर्कै गुफा भेटिएको छ । प्रचार प्रसारको अभावमा उक्त गुफा भने ओझेलमा छ । अब भने  गुफालाई चिनाउने अभियान शुरु गरिएको छ । हेर्नुहोस् तस्विर-


प्रकाशित मितिः     1:05:14 PM  |