कोभिडका कारण विदेशबाट फर्किएर रोजगारी गुमाएकाको तथ्यांक संकलन गरिदै


नेपालगन्ज ९ मंसिर :  नेपालगन्ज उपमहानगरपालिकाले कोभिड १९ का कारण विदेशबाट फर्किएर रोजगारी गुमाएका नागरिकहरुको तथ्यांक संकलन गर्न शुरु गरेको छ । उपमहानगरपालिकाले वडा कार्यालयहरुलाई तथ्यांक संकलनका लागि निर्देशन दिएको छ ।

प्रकाशित मितिः     ९ मंसिर २०७७, मंगलवार १५:५५  |