दुई महिना पुगेकाले तीन दिनभित्र विद्यूत महशूल नबुझाए लाइन काटिने
99 Views
अर्थ संवाददाता
नेपालगन्ज : नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण कार्यालयले दुई महिनासम्म विद्युत महसूल नतिर्ने ग्राहकले तीन दिन भित्र महसुल नबुझाए जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको छ । हेर्नुहोस् सूचना-