बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई


नेपालगन्ज :  बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई असिस्टेन्ट तेज ओलीलाई दिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार,बाँके कोभिड १९ सम्बन्धि सूचना अपडेटको लागि हाल डिओसीमा मा खटिएका स्वास्थ सहायक ओलीलाई जिम्मेवारी दिइएको हो ।


उनको ९८४८०२१२२० मा सम्पर्क गर्न सकिन्छ । यसअघि नरेश श्रेष्ठलाई सो जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मितिः     10:37:19 AM  |