प्रचण्ड -माधव पक्षको अविश्वास प्रस्तावको काउन्टरमा संसद विघटन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गर्नुअघिनै प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ता दर्ता गर्न लागेको खुलेको छ ।

९० जना सांसदको हस्ताक्षर सहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारीपछि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका थिए ।

-नेपाल प्रेसबाट

प्रकाशित मितिः     ५ पुष २०७७, आईतवार १७:००  |