भ्रष्टाचारको दलदलमा स्थानीय तह, अख्तियारमा पर्ने उजुरी मध्ये ३०.०७ % स्थानीय तहसंग सम्बन्धित


नेपालगन्ज ९ पुष : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमा स्थानीय तहसंग सम्बन्धित सबैभन्दा धेरै हुने गरेको पाइएको छ । राष्ट्रपति विद्या भण्डारी समक्ष बिहिवार आयोगले बुझाएको आर्थिक वर्ष २०७६/ ०७७ को प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

आयोगका अनुसार उक्त आर्थिक वर्षमा अख्तियारमा परेका उजुरी मध्ये स्थानीय तहसंग सम्बन्धित ३०. ०७ प्रतिशत रहेका छन् । हेर्नुहोस् आयोगको बिज्ञप्ती-


प्रकाशित मितिः     ९ पुष २०७७, बिहीबार १५:५७  |
error: Content is protected !!