बाँकेमा कोभिड सम्बन्धि सूचना अधिकारीको जिम्मेवारी पुन : तेज ओलीलाई


नेपालगन्ज :  कोभिड नियन्त्रण सम्बन्धि सूचना प्रदान गर्न हेल्थ असिस्टेन्ट तेज ओलीलाई सूचना अधिकारी तोकिएको छ ।

नरेश श्रेष्ठ सरुवा भएपछि ओलीलाई जिम्मेवारी तोके पनि हचुवाका भरमा उनलाई उक्त जिम्मेवारीबाट फिर्ता गरेर अन्य कर्मचारीलाई ल्याइएको थियो ।


तर उत्कृष्ट कार्यक्षमताका आधारमा डिसिसिएमसीको बैठकले ओलीलाई सूचना अधिकारी तोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुुर कुरुम्वांगले जनाए ।

प्रकाशित मितिः     2:47:42 PM  |